प्रदेश 1

उदयपुरमा देखिए पुनः ३ जना नयाँ कोरोना भाईरस संक्रमीत

२५ जेठ, गाईघाट । उदयपुरको बेलगा नगरपालीकामा २ जना र चौदण्डीगढी नगरपालीकामा १ जना गरी जम्मा ३ जनामा कोरोना भँईरस संक्रमण पुष्टी भएको छ ।

उदयपुरको भूल्के कोरोना सेन्टर भएर लगभग सबै ठीक भईसकेपछि पुनः त्यहाँ ३ जनामा कोरोना देखिएको छ ।

स्थानीय क्वारेन्टाईनमा बस्दै आएका उनीहरुको स्वाव काठमाडौस्थीत टेकु प्रयोगशालाको परीक्षणबाट कोरोना संक्रमण देखिएको हो ।

३३ जना संक्रमीत देखिएको उक्त जिल्लामा संक्रमण पुनः भेटिएपछि स्थानीयमा त्रास देखिएको छ ।