मनोरञ्जन

अम्बिकाको शब्द तथा सिता र साङ्पोको स्वरमा ‘पैसा नै सब हो नभन’ (भिडियो)

काठमाडौँ । गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गित ‘पैसा नै सब हो नभन’को लिरिकल भिडियो सार्बजनिक भएको छ ।

बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गितको लिरिकल भिडियो बिष्णु बिरही श्रेष्ठले निर्माण गरेका हुन् ।

सयौं लोकप्रिय गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् ।

गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर आवाज रहेको सा