पु.समाचार

फेरि पुष्टी भयो कर्णालीमा कोरोनाले एक व्यक्तीको मृत्यु, नेपालमा पुगे १२ जना

२४ जेठ, सुर्खेत । कोरोना संक्रमणका कारण आज डोल्पामा थप एकको सनधन भएको पुष्टी भएको छ । जदुल्लाह गाउँपालीका ३ का ५८ बर्षीय पुरुषको निधन पश्चात नेपालमा कोरोनाबा निधन हुनेको संख्या १२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वाथ्य महासाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार २० गते निधन भएको भारतबाट अँएका उनको स्वाव संकलन गरि परीक्षण गर्दा आज पोवेटिभ देखिएको हो । कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाव संकलन गरि परीक्षण गरेको थियो ।

मृतकको आरडिटी परीक्षण गर्दा होम क्वारेन्टईनमा बस्नेगरी पठाईएको गाँउपालीका अध्यक्षले बताएको समाचार छ ।