कर्णाली प्रदेश

दैलेखमा एकैदिन भेटिए १०६ जना कोरोना संक्रमीत

२२ जेठ, काठमाडौं । आज दैलेखमा आज एकैदिन १०६ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । देलेख बिभिन्न स्थानमा गरेर आज १०६ जनामा कोरोना संक्रमण भेटिएको हो ।

यसमध्ये एकजना मुगुका भएको स्वास्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पुष्टी गरेका छन् ।