पु.समाचार

रौतहटमा भेटिए संक्रमीत ६५ जना, पुगे जम्मा २८३

२२ जेठ, रौतहट । इशनाथ नगरपालीकामा ४६, गजुरा नगरपालीकामा ८, गढीमाई नगरपालीकामा ७, चन्द्रपुर, माधवनारायण, फतुवापुरमा एक एकजना गरी रौतहटमा जम्मा ६५ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

आज संक्रमीतभएकासंगै रौतहटमा कोरोना संक्रमण हुनेको संख्या २८३ पुगेको छ ।जिल्ला प्रशासन कार्यालय रौतहटले ६५ जनामा कोरोना देखिएको पुष्टी गरेको छ ।