पु.समाचार

आज पनि भेटिए ७ जना नयाँ कोरोना संक्रमीत, सबै भारतबाट आएका

बिरगंज, पर्सा । पर्सामा आज ७ जना नयाँ कोरोना संक्रमीत भेटिएका छन् । नारायणी अञ्चल अस्पतालका सुपरिटेण्डेण्ट डा मदन कुमार उपाध्यायका अनुसार सखुवाप्रसौनी गाउँपालीकामा २ जना, बिन्दबासिनीमा १ जना, कालीकामाई गाउँपालीकामा ४ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमण भेटिएको पुष्टी भएको छ ।

यही जेठ ४ मा भारतबाट फर्किएका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको र स्वाव संकलन गरि परीक्षण गर्दा कोारेना भेटिएको बताईएको छ।