पु.समाचार

थपीए झापामा कोरोना संक्रमीत ५ जना, पुगे नेपालभर जम्मा २१०४ जना

२० जेठ, काठमाडौं । बिपी कोईराला स्वास्थ्य विज्ञान वप्रतिष्ठान धरानमा गरिएको कोरोना भाईरसको परीक्षणमा झापाका थप ५ जनामा संकैमण पुष्टी भएको छ ।

पाँचथरका १ जना, ताप्लेजुङका ३ जना र झापाका १ जना गरी ५ जना थपीएपछि अहिले मुलुकभर कोरोना भाईरस संक्रमीतको संख्या २१०४ पुगेको छ ।

यससँगसंगै प्रदेश १ मा कोरोना सक्रमीतको संख्या १७२ पुगेको छ भने संक्रमीतहरुलाई धरान लगिएको जनाईएको छ । जेठ १३ गते पठाईएको परीक्षणको नतिजा आज आएको हो ।