पु.समाचार

काठमाडौंको अस्पतालका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भेटिएको पुष्टी

२० जेठ, काठमाडौं । आज भेटिएका कारोना संक्रमीतमध्ये ४ जना काठमाडौं मेडिकल कलेज अत्तरखेल जोरपाटीका स्वास्थ्यकर्मी रहेको खुलेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ देखी ३२ बर्षका महिला र २८ बर्षका एक पुरुष रहेको खुलेको छ । आज २८८ जना कोरोना संक्रमीत भेटिएका थिए ।