पु.समाचार

२८८ जना नयाँ कोरोना संक्रमीत भेटिए, नेपालमा पुगे २१ सयको हाराहारीमा

२० जेठ काठमाडौं । आज २८८ जना कोरोना संक्रमीत भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यसमा २७० जना पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण ८ जनाको निधन भएको छ । आज थपीएपछि संक्रमीतहरु झण्डै २०९९ सय पुगेको छ । ६७ जिल्लामा कोरोना संक्रमण फैसलएको छ ।

सातै प्रदेशको विवरण दिने क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देबकोटाले बताएका छन् ।