समाचार

प्रदेश १ को झापा र सुनसरीमा १८ जना कोरोना संक्रमीत निको

२० जेठ काठमाडौं । प्रदेश नम्बर १ को झापा र सुनसरीका १८ कोरोना संक्रमीत निको भएका छन् । झापाका १७ जना पुरुष र सुनसरीका १ जना महिला कोरोना निको भाई डिस्चार्ज भएका छन् ।

दुईपटक गरिकोको पिसीआर पसिरक्षणमा कोरोना परिक्षण रिपोर्ट नेगे टिभ आएपछि सोमबार राति उनिहरुलाई डिस्चार्ज गरिएको हो । विपि कोईराला स्वास्थ्य ज्ञिज्ञान प्रतिष्ठानमा उपचाररत १७ देखी ५२ वर्ष उमेर समुहका व्यक्तिले कोरोना जितेका हुन् ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको प्रतिष्ठानका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिएका छन् । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।