पु.समाचार

आजमात्र कोरोना संक्रमीत थपीए २२६ जना, नेपालभर पुगे १७९८ जना

१९ जेठ, काठमाडौँ । आज नेपालमा जम्मा कोरोना संक्रमीतको संख्या २२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज गरेकोपत्रकार सम्मेलनमा उक्त कुराका पवुष्टी गरेको छ ।

पुष्टी हुनेमा २१३ जना पुरुष र १३ जना महिला रहेको मन्त्रालयले बताएको छ । हालसम्म ८ जनाको निधन भएको छ ।