१९ जेठ, काठमाडौँ । एकताका फिल्मी क्षेत्रमा ठुलै नामकमाएकी नेपाली फिल्मकी अभिनेत्री करिश्मा मानन्धर आजभोली सामाजिक संजाल फेसबुकमा कुरागर्ने, स्टाटस पोष्ट गर्ने कार्यमा व्यस्त हुनथालेकी छन् । राजनीतिमा लागेर केही बिबादमा आएकी उनले आफ्नो फेसबुकमा आईतबार भनिन्, ‘भाबुक छु तेसैले त बिबादित छु! आत्मीय गुण छ तेसैले फरक छु !’
फेसबुकमा लेखेको स्टाटस्ले करिस्मा तनावमा छिन् उनीले मन बलियो बनाउने प्रयास गर्दैछिन् भनिने बुझ्न सकिन्छ। उनको भाबुक छु त्यसैले त विवादित छु भन्नेले बिबादित भएको स्विकार गरिन् भन्ने पनि स्पष्ट हुन्छ । आत्मीय गुण छ तेसैले फरक छु भन्दै फेसबुकमा पोस्टले आफू पनि कमजोर नभएको बताएको बुझिन्छ । लकाडाउनको बेला उनले फेसबुकमा धेरै क्यावसनहरु हालिरहेको पनि देख्न सकिन्छ । उनले धेरै जस्ता समय सामाजिक संजालमा बिताएको पनि बताएकी छन् । उनले क्याप्सनमा भनेको कुराबाट यो बुझ्न सकिन्छ कि, भावुकका कारण उनलाई विवादबाट पुछ्याउनु परेको हो र उनलाइ यी कुराले केहि प्रभाव पार्दैन भन्नुले आफू बलियो भएको समेत स्पष्ट गरेकी छन् ।
उनले त्यस पोस्ट पहिलै एउटा कुरा पनि भनेकी छन् । जब मानिसले आफुलाई माया गर्न जान्छ वा सिक्छ तब मात्र उसले अरुलाई माया गर्न सक्छ भनेर बताएकी छन् । नायीका मानन्धरले त्यो भन्दा अगाडी फेसबुकमा नै फुलमा तस्विर खिचेर राखेकी छन् । कहिलेकाँही एकैदिन ३४ वटा तस्विर वा स्टाटस् वा समाचार समेतपोष्ट वा सेयर गर्न थालेकी छन् ।