तस्विरहरु

लकडाउनको त्रासलाई बिर्षाउने सुन्दर फुल (२० तस्विर)

१९ जेठ, काठमाडौं । लकडाउनले धोविखोला किनार लगायतका स्थानमा फुलेका फुलहरु र देखिएको रमाईलो दृष्य, कोरोना संक्रमणका कारण मानवजाती त्रासमा देखिएपनि प्रकृति भने रमाएको देखिएको छ ।