अन्तर्राष्ट्रिय

लकडाउनमा छुट् दिँदै बेलायतमा आजबाट विद्यालय खुल्ने

एजेन्सी १९ जेठ काठमाडौं । बेलायतमा आजबाट विद्यालय खुल्ने भएका छन् । लकडाउनमा छुट् दिँदै बेलायतले आजबाट विद्यालय खोल्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

विद्यालयसँगै अन्य बाहिरी गतिविधीमा पनि धेरै छुट दिएको छ । लकडाउनलाई खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउँलै लगिने बेलायतका सरकारी अधिकारीहरुले जनाएका छन् ।

बेलायतमा हालसम्म ३८ हजार ४८९ को कोरोना संक्रमणका कारण ज्यान गएको छ ।