मनोरञ्जन

४० लाख दर्शककाबीच प्रियंका र निकजोन बिच यस्तो भयो रोमाञ्च

१८ जेठ, काठमाडौँ । भारतको चलचित बलिउड नायिका प्रियंका चोपडा हरेक सामाजिक संजालमा धेरै बाधिएको देख्न सकिन्छ ।

प्रियंकाले २ वर्ष अघि आफ्ना् पति निक जोनसगँ जविनको पहिलो भेटको तस्बिर भनेर सामाजिक संनचालमा राखेको देख्न सकिन्छ । उनले सामाजिक संजालमा निकको तस्बिर सगैँ भनेकी छन्, ती दुई वर्ष पहिले हामीले पहिलो पटक यहि तस्बिर खिचेका थियौं । त्यस दिनबाट तिमी मेरो जिन्दगीमा आएको थियौ र त्यो दिनबाट मेरो जीवनमा खुशी नै खुशी छाएको जस्तै लाग्यो र आई लभ यु निक मेरो जिन्दगी यति धेरै सुन्दर बनाई दिएकोमा भनेर धन्यवाद भनेको तस्बिर सामाजिक संजालमा धेरै भाइरल भएको छ । उनको उक्त तस्विरमा भण्डै अढाई लाख लाईक र तीन हजार कमेन्ट आएको छ ।
निक जोनले त्यस तस्बिरमा जवाफ दिदै भनेका छन् मेरो जिन्दगीको राम्रो वर्ष त्यी थियो । आई लभ यु ।
प्रयंकाले स्टाटसमा लेखिन आई लभ यु जान, मेरो जिन्दगीको राम्रो फैसला हो तिमीलाई आफ्नो पतिको रुपमा पाउने भनेर उनले भनेकी छिन् । प्रियंका चोपरालाई मन पराउने बिश्वभरकाफ्यानहरुले उनको ४० लाख भन्दा बढीफलोअर भएकेपेजमा उत्शाहपूर्ण रुपले पढेका छन् ।