पु.समाचार

८ बर्षीय बालीकासहित २ जना थपीएपछि मृतक पुगे ८ जना, जम्मा संक्रमीत १५६७

१८ जेठ, काठमाडौं । क्वारेन्टाईनमा रहेका दुल्लु नगरपालीकाका ३५ बर्षीया पुरुषको निधन भएको छ । २ बर्षीया बालीका बाजुराकीको बिहान २.३० बजे निधन भएको छ । देशभर कोभिडबाट मृत्यु हनुे ८ जना पुगेको छ ।

आज कोरोना पुष्टी ६४ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज १६६ जना भएका छन् । जम्मा संक्रमीतको संख्या १५६७ जना पुगेको छ ।

पुरुष १४५० छ भने महिला ११७ जना भएको स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पुष्टी गरेको छ । मुलुकमा कोरोना संक्रमण रोकथाप उपचारको लागि जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरिएको अवस्थामा मृतकहरुको र संक्रमीतको संख्या बढेको बढ्यै गर्नुले आक्रान्त बनाएको छ ।