पु.समाचार

प्रदेश नम्बर २ मा भेटिए ६० कोरोना संक्रमीत, पुगे जम्मा ६०९ जना

१८ जेठ, जनकपुर । आज प्रदेश नम्बर २ मा एकैपटक ६० जना कोरोना संक्रमीतहरु थपीएका छन् ।

रौटहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना गरी जम्मा ६० जना संक्रमीत थपीएका छन् ।

यससँगसंगै प्रदेश नम्बर २ मा संक्रमीतहरु ६०९ जना पुगेका छन् ।