मनोरञ्जन

आलिया र नवाजुद्दिनको डिभोर्सका लागि ३० करोड काण्ड के हो ?

१६ जेठ, काठमाडौं । नवाजुद्दिकाको पत्नी आलीयाले डिभोर्सका लागि ३० करोड मागेको र आफ्नो सन्तानहरु पाल्नुको लागि २० करोड मागेको समाचार भाईरल भईरहेको छ ।

के हो सत्य ? अहिले बलिउड बजारमा उनीहरु दुईको बिबादको बिषयलाई लिएर चर्चा हुन थालेको छ । यस बिषयमा दुबैले आ–आफ्नो तरिकाले उक्तर दिने क्रम जारी छ ।

यसैबीच आलियाले सबै बजारमा आएका कुराहरु हल्लामात्र भएको आफूले समय आएपछि सबै कुरा बताउने दाबी गरेकी छन् । उनले ट्वीट गदै उक्त खुलासागरेकी हुन् ।