पु.समाचार

थप एकजना कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

१६ जेठ, काठमाडौं । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले थप एक जना ब्यक्ती कोरोना भाईरसको संक्रमणबाट निधन भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देबकोटाले उक्त कुरा पुष्टी गरेका हुन् । भारतबाट जेठ १० गतेआए्का अर्घाखाँचीका ३५ बर्षीया पुरुषको पिसिआरर रिपवोर्ट पोजेटिभ आएको हो । उनका अनुसार जेठ १० गते उनको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमीतको संख्या हालसम्म १२१२ पुगेको छ । आजमात्र १७०जना कोरोना संक्रमीत भेटिएका छन् ।