राजनीति

राप्रपा अध्यक्ष थापाको टिप्पणीः समग्रमा पुरानै ढर्राकै सामान्य बजेट

१५ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले ७७/७८बजेटवारे प्रारम्भिक टिप्पणी गर्दै समग्रमा पुरानै ढर्राकै सामान्य बजेट भएको भनेका छन् । उनले पाँच टिप्पणी गर्दै स्वास्थ, कृषीलाई प्राथमिकता तथा दुधरमासु रतरकारीमा आत्मनिर्भर बन्ने सकारात्मक भएको प्रतिकृया दिएका छन् ।

उनले बिदेशीलाई work permit कडाई गर्नसके राम्रो भन्ने सुझावसहित पुर्वाधार बिकासमा बजेट घटाएको ठिक नभइको विचार दिएका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै संभावित चुनौति सामनागर्ने सिर्जनशील सोचाईको अभाव रहेको प्रतिकृया दिएका छन् ।

अध्यक्ष थापाको बुँदागत टिप्पणी
–बिदेशीलाई work permit कडाई गर्नसके राम्रो
–पुर्वाधार बिकासमा बजेट घटाएको ठिक भएन
–संभावित चुनौति सामनागर्ने सिर्जनशील सोचाईको अभाव
–समग्रमा पुरानै ढर्राकै सामान्य बजेट