पु.समाचार

वालुवाटारको सर्बदलीय बैठकमा हुँदैछ संबिधान संसोधनबारे गम्भीर छलफल

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्बदलीय बैठक भईरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल, नेकपा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतको उपस्थिति छ ।

बैठकमा सरकारले कालापानी, लिपुलेक र लिम्पीयाधुरासहितको नक्सा निशाना छाप बनाउने लगायतमा निर्णय गर्न छलफल भईरहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।