स्वास्थ्य

स्वास्थ्य मन्त्री ढकालको कोरोनाको आशंकामा बसे आईसोलेशनमा ?

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कोरोना संक्रमणको आईसोलेशनमा बसेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कोरोना लागेकी एजजना महिलालाई भेट्टन गएपछि उनी शुक्रबारदेखी नै घरमै होम क्वारेन्टाईनमा बसेको मन्त्रालय स्रोतले जनाएको छ। संक्रमित बिरामी भेट्न गएपछि उनी आफैं शंका लागि क्वारेन्टाईनमा बसेका हुन् ।

उनलाई कोरोना लागेको वा नलागेको जान्न भने ५ ७ दिन पर्खनु पर्ने हुन्छ । आज मंगलबार उनको स्वाब लिईएको छ। परीक्षणपछि मात्र उनको कोरोना पत्रँ लाग्छ ।

 

स्वीस सरकारद्वारा बिमानस्थलमा नै ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण