पु.समाचार

सरकारले गुमेका भूमि निसाना छापमा राख्न गर्यो संबिधान संसोधन प्रस्ताव दर्ता

९ जेठ, काठमाडौं । आज बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार कानून मन्त्री शीवमाया तुम्बाआम्फेले संसदिमा संबिधान संसोधन बिधेयक दर्ता गरेकी छन् ।

मन्त्री सोम्बाआम्फेले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको संबिधानको अनूशुची ३ अनुसार निशाना छापमा बनाउन उक्त संसोधन प्रस्ताव पेश गरेकी हुन् ।

केहीदिन अगाडी बसेको मन्त्रीपरिषद बैठकले अतिक्रमित भूमि नेपालको भएको निर्णय गरेको थियो भने बुधबारमात्र भूमि व्यवस्था मन्त्री पध्मा अर्यालले नेपालको उक्त भूमिहरु समेटेर नयाँ नक्सा सार्बजनिक गरेकी थिईन् ।