सूचना प्रविधि

क्लासिकटेकले गर्यो कर्मचारीलाई कोरोना बिमा

६ जेठ, काठमाडौं । कोरोना भईरस (कोभिड ( १९) को महामारीमा आक्रान्त बनेको बेला नेपालमा पनि यसको रोकथामका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको भन्दै यस्तो समयमा विभिन्न ठुला साना लगाएत प्राय सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् भने कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका जीवनमा पनि इन्टरनेटको सेवा अत्याबस्यक भएको क्लासिक टेकले बताएको छ ।

उक्त विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि क्लासिक टेकले हाल कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरिएको जानकारी गराएको छ ।

यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा एभचकयलब िएचयतभअतष्खभ भ्त्रगष्ऊभलत (एएभ्) र क्बाभतथ प्ष्तक प्रयोग गर्दै खटिरहेकोे क्लासिक टेक का आधिकारिले जनाएका छन् ।