प्रदेश 1

झापा र सुनसरीमा गरी प्रदेश १ मा थपिए ११ जना कोरोना संक्रमीत

६ जेठ । आज ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ को झापामा ९ र सुनसरी २ गरेर एउटै प्रदेशमा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोशि अस्पताल विराटनगरकै प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । प्रहिले संक्रमीत देखिएको एक युवकको सम्पर्कमा आएका ३३ जनामा गरिएको परिक्षणमा ९ जनामा संक्रमण देखिएको हो ।

यो संगै प्रदेश नम्बर १ मा मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको छ ।