मनोरञ्जन

अस्मिता पाण्डेको स्वरमा गीत ‘जुनी जुनी’ सार्वजनिक

५ जेठ काठमाडौं । अस्मिता पाण्डेको स्वरमा गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । गीतमा सारिका घिमिरेको शब्द र योगेश काजीको संगीत, संगीत संयोजन रहेको छ । भिडियोको छायांकन तथा निर्देशन निरज तिमल्सिनाले गरेका छन् ।

गितको भिडियोः