अन्तर्राष्ट्रिय

ट्रम्पको दाबीः अब अमेरिकामा कोरोना भाईरसको संक्रमण दर ह्वात्तै घट्छ

५ जेठ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा अब छिट्टै कोरोनाको दर ह्वात्तै घट्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत राष्ट्रपति आफ्नो मुलुक चााडै कोरोना मुक्त हुने भन्दै खुशि व्यक्त गरेका छन् ।

जबकी अमेरिकामा ९० हजार बढीको मृत्यु भईसकेको छ भने १५ लाख २७ हजार संक्रमीत छन् र यो दर झनै तिब्र गतिमा बढिरहँदा राष्ट्रपति ट्रम्पले भने यस्तो दाबी गरेका छन् ।

साथै राष्ट्रपति ट्रम्पले के कसरी अमेरिकामा कोरोना संक्रमणको दरमा कमि आउँछ भन्नेबारेमा केहि भनेका छैनन् ।

उनको ट्वीटः