पु.समाचार

कोरोना संक्रमीत तीनजना थपीए, पुगे नेपालमा २९५ जना

४ जेठ, इस्लामावाद । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना स्रकमीत तीनजना भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

तीनजना कोरोना पुष्टी भएपछि नेपालमा कोरोना संक्रमीतहरुको संख्या जम्मा २९५ भएको छ ।

नेपालमा दुई जना ब्यक्तीहरुमा कोरोना संक्रमणका कारण निधन भईसकेको छ ।