पु.समाचार

प्रधानमन्त्री अ‍ेलीले आज बेलुकी बोलाए सर्बदलीय बैठक

३१ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले मुलुक आक्रान्त बनेका बेला आज बेलु्की ४.३० बजेका लागि सर्बदलीय बैठक बोलाएका छन् ।

उनले आज बेलुकी ४.०० बजेलाई बैठक बोलाएका बिष्णु रिमालले पुष्टी गरेका छन् ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, संसदीय दलका नेता तथा पुर्ब प्रधानमन्त्रीहरुलाई बोलाईएको बताईएको छ ।