समाचार

बाँके/कपिलबस्तुमा भेटिए एक एक कोरोना संक्रमीत, संख्या पुग्यो नेपालमा २१९ जना

३१ बैसाख, काठमाडौं । कविपलबस्तु र बाँकेमा भेटिए एक एक जना कोरोना संक्रमीत ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तुमा २२ बर्षिय र बाँकेमा २६ बर्षिय पुरुषमा कोरोना सँक्रमण देखिएको हो ।

यससंगसँगै नेपालमा कोरोना संक्रमीतको संख्याम २१९ जना पुगेको छ ।