पु.समाचार

एक नर्शमा कोरोना भेटिएपछि निदान अस्पताल र आरोग्य फाउण्डेशन गरियो शील

३१ बैसाख, काठमाडौं । ललितपुरको पुल्चौकमा रहेको निदान अस्पताल र आरोग्य फाउण्डेशन शील गरिएको छ।

मंगलबार आरोग्य फाउण्डेशनमा कार्यरत एक नर्शलाई कारोना लागेको भेटिएपछि आरोग्य फाउण्डेशन शील गरिएको हो ।

निदान अस्पताल भने संगै रहेकाले शील गरिएको हो ।