पु.समाचार

मध्यरातमा थपीए २६ जना कोरोना संक्रमीत, काठमाडौं र भक्तपुर बस्ने पनि भेटिए

३० बैसाख, काठमाडौं । केहीबेर अगाडीमात्र २६ जना कोरोना स्रक्रमीत थपएका छन् ।

\अपरान्ह ५७ जनाकोरोना संक्रमीत भेटिएको नेपालले १० बजेपछि २६ जना सँक्रमीत थपेको छ । यस संगसँगै नेपालमा कोरोना संक्रमीतको संखया २१७ पुगेको छ ।

संक्रमीतहरु काठमाडौं, भक्तपुर, बीरगंज, सर्लाही लगायतका छन् ।
यसअघि काठमाडौं र भक्तपुर बस्ने कोरोना स्रक्रमीत निको भएर फर्किएका भएपनि आज थपिएका छन् ।