पु.समाचार

बारा र पर्सामा कफ्र्यु आदेश जारी, अत्यावश्यक बाहेक सबै बन्द

३० बैसाख, काठमाडौं । कोरोना संक्रमीत एकैपटक बढेपछि बारा जिल्ला प्रशासन कार्यालय र पर्सा जिल्ला प्रकाशन कार्यालयले कफ्यू आदेश जारी गरेका छन् । पर्सामा जेठ ५ गतेसम्म निशेधाज्ञा जारी गरिएको छ भने पर्सामा मिति खुलाईएको छैन ।
दुबै जिल्लाले ३१ गतेदेखी लागू हुनेगरी बाँडीएका सबै पास खारेज गर्दै कफ्र्यू आदेश जारी गरेका छन् ।