पु.समाचार

भेटिए एकैदिन ५७ जना कोरोना संक्रमीत, पुगे १९१ जना

३० बैसाख, काठमाडौं । आज एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्सा जिल्लमा मात्र ३९ जना भेटिएका छन् भने रुपन्देहीमा ९ जना, कपिलबस्तुमा ८ जना र बारामा १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएके छ ।

अब कोरोना संक्रमीतको संख्या १९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ताले उक्त कुरा बताएका छन् । लकडाउन को ९१ औं दिन हुँदा सम्म पनि कोरोना संक्रमीत संख्या घट्नुको साटो बढेको बढ्यै छ ।