पु.समाचार

फेरी थपीए एकैपटक १३ जना कोरोना स्रक्रमीत पुगे १३४ जना

२९ बैसाख, काठमाडौं । आज एकैदिन कोरोना संक्रमीतको संख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

कपिलबस्तु र रुपन्देहीमा ६/६ जना अनि बर्दियामा एकजना गरेर केहीबेर अघिमात्र १३ जना संक्रमीत थपीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजैमात्र केहीबेर अगाडी सप्तरीमा एकजना कोरोना संक्रमीत भेटिएको मन्त्रालयले पुष्टी गरेको थियो ।