तस्विरहरु

बजेट अधिवेशनको पुर्ब सन्ध्यामा साँसदहरुको स्वाव संकलन (तस्विरहरु)

२५ बैसाख, काठमाडौं । कोरोना स्रक्रमणबाट मुलुक आक्रान्त बनिरहेका बेला शुक्रबार संसदको बजेट अधिवेशन बस्ने भएके छ ।

उक्त बजेट अधिवेशन हुनु पूर्व संघीय र राष्ट्रिय सभाका साँसदहरुको स्वाव संकलन गरी कोरोना नलागेको प्रमणीत गर्नुपर्ने नियम बनेको छ । त्यसै अनुसार आज संघीय र राष्ट्रिय सभाका साँसदहरुको स्वाव संकलन गर्ने कार्य भएको छ । त्यही स्वाव संकलनको तस्विरः