पु.समाचार

एकै पटक थपीए कोरोना संक्रमीत १७ जना, दुईमहिने शिसुसहित सबै बीरगंजका

२४ बैसुाख, काठमाडौं । आज एकैदिन बिरगंजमा २ महिने शिसुसहित कोराना संक्रमीत थपीएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देबकोटाका अनुसार आज संक्रमीत हुनेहरुमा १० जना पुरुष र ७ जना महिला थपीएपछि जम्मा नेपालमा कोरोना संक्रमीत हुनेहरुको सख्या ९९ पुगेको छ ।

आजै सरकारले थप १० दिन वा जेठ ५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ ।