पु.समाचार

नीको भई फर्केका सनसिटीका ५२ बर्षिय पुरुषमा पुःन देखियो कोरोना

२३ बैसाख, काठमाडौं । सनसिटी होमबाट निको भई फर्किएका भनिएका बेलायतबाट आएका ५२ बर्षियामा पुनः कोरोना संक्रमण देखिएको छ । ८१ बर्षिया आमा र उनलाई कोरोना देखिएपछि पाटन अस्पतालमा बसेर फर्किएका उनले आज टेष्ट गराउन जाँदा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

यस अघि उनीहरुलाई कोरोना लागेपछि पुरै उपत्य आत्तिएको थियो । पछि बिस्तारै साम्य भएको काठमाडौं पुनः शसकीत बनेको छ । उनी पाटन अस्पतालमा नै रहेका छन् ।