कर्णाली प्रदेश

कर्णली प्रदेशले सोमबार राती १२ बजेदेखी गर्यो नाका शील

२२ बैसाख, सुर्खेत । प्रदेश नम्बर ५ को नेपालगंजमा एकैदिनमा १५ जना कोरोना सक्रमीत भएपछि कर्णाली प्रदेशले आज राज राती १२ बजेदेखी सबै नाकाहरु शील गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सामाग्री भएमा हेलिकप्टरबाट ढुवानी गर्ने निर्णय प्रदेशको बिपद ब्यवस्थापन समितिले गरेको छ ।

भारत वा तेस्रो देशबाट आएकालाई कोरोना परीक्षणको ब्यवस्था गरेको बताउँदै कर्णाली प्रशदेशले कडा निर्णय गरेको छ ।