मनोरञ्जन

नेपालका युवक दिवेश अमेरिकन आईडलको टप १० मा

२२ बैशाख काठमाडौं । नेपालका एक युवा विश्वकै चर्चित गाएन सो अमेरिकन आईडलको टप १० मा पुग्न सफल भएका छन् ।

अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेस पोख्रेल चर्चित रियालीटि सो अमेरिकन आईडलको १० पुग्न सफल भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई टप १० सम्म पुर्याउन सहयोग गर्ने बसैलाई धन्यावाद दिएका छन् ।

२१ वर्षका पोख्रेल करिब ६ वर्षदेखी अमेरिकामा बस्दै आएका छन् । नेपालका युवक अमेरिकन आईडलमा पुग्नु नै ठुलो उपलब्धि भएको नेपाली गायक/ गायीकाले बताएका छन् ।