पु.समाचार

आज दुईजना थपीए कोरोना संक्रमीत, पुगयो जम्मा संख्या ५९ जना

१९ बैसाख, काठमाडौं । कोरोना भाईरस संक्रमीतको संख्या नेपालमा ५९ पुगेको छ । आज दुई जना संक्रमीतको सख्या थपीएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेपछि कोरोना भाईस सक्रमीतको संख्या ५९ पुगेको हो ।

केहीदिन संक्रमीत नबढेपछि आज स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए अनुसार रुपन्देही निवासी र बाँके निवासी २५ र ६० बर्षीीया पुरुषलाई कोरोना संक्रमण थपीएको छ ।