अन्तर्राष्ट्रिय

अमेरिकामा लकडाउन लम्बिने भएपछि आक्रोसित हुँदै युवाहरुले गरे हतियार सहित आन्दोलन

१९ बैशाख काठमाडौं । जारी लकडाउन लम्बिने निर्णय पछि आक्रोसित हुँदै एक युवाको समुहले अमेरिकाको एक राज्यमा बिहिबार प्रर्दशन गरेका छन् ।

ल्यासिङका गर्भनरले कोरोना नियन्त्रणका लागि लकडाउन लम्ब्याउने निर्णय गरेपछि उनिहरु आन्दोलनमा उत्रिएका थिए । उनिहरुले गर्भनर ग्रेचेन ह्वीटमेरको उक्त निर्णयको चर्काे बिरोध जनाएका छन् ।

गर्भनरले गरेको उक्त निर्ण गरेपछि अमेरिकारको मिसिगन राज्यको राजधानी ल्यान्सिङ लगाएतका केही ठाउँका युवाहरु हतियार सहित लम्बीयको लकडाउनको बिरोधमा उत्रिएका थिए ।

आक्रोसित उक्त युवाको समुह हतियार सहित बिना मास्कै विधायकीको सदनमा छिरेर हाउस च्याम्बर छाड्न माग गरेका थिए । साथै आफँहरुलाई भित्रै रहन दिनुपर्ने भन्दै नारावाजि गरेका थिए ।

जहाँ सर्वसाधारणलाई निशेध गरिन्छ । कोरोनाले सताएपछि २५ मार्चदेखी त्यहाँका नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको थियो ।