राजनीति

गगनको काउण्टरः जो चोर उसैको ठूलो स्वर, कोही तर्सनेवाला छैन तपाईको धम्कीबाट

१९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ति खवरदारी गर्नेहरूलाई ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका छन् ।

उनले प्रधानमन्त्रीलाई जो चोर उसैकोठूलो स्वर भन्दै उक्त धम्कीबाट कोही तर्सनेवाला छैन यो भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्ती केीि शर्मँ ओलीले आज श्रमिक दिवशका दिन दिएका नेकपाका आफ्नै नेता तथा प्रतिपक्षी दल नेपाली काँग्रेस लक्षीत भनँईबाट पूर्ब स्वास्थ्यमन्त्री समेत र रहेका थापा बिच्किएका हुन् ।

नेता थापाको स्टाटस्ः वाह @PM_Nepalज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ति खवरदारी गर्नेहरूलाई ? जो चोर उसैको ठूलो स्वर। कोही तर्सनेवाला छैन यो धम्कीबाट।