पु.समाचार

बलिउड अभिनेता ऋषि कपूरको उपचारको क्रममा निधन

१८ बैसाख, काठमाडौं । भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता ऋषि कपूरको उपचारको क्रममा आज निधन भएको छ । उनको ६७ बर्षको उमेरमा मभुम्बईस्थीत सर एचएन अस्पतालमा बिहीबार निधन भएको समाचारमा बताईएको छ ।

बुधबारमात्र ५३ बर्षको उमेरमा भारतीय कलाकार ईरफान खान गुमाएको भारतीय चलचित्र उद्योग बलिउडले बिहीबार कपूरलाई गुमाउन पुग्दा उद्यानेगलाई क्षती पुगेको छ । भारतीय स्टार अमिताभ बच्चन लगायतले उनको आत्माको चीर शान्तीको लागि सामाजिक सञ्जालमा श्रद्धान्जली दिएका छन् ।