बाग्मती

नेविसंघका पूर्बमहामन्त्री कुन्दनले बिहे खर्च कटाएर दिए दुई लाख कोरोना कोषलाई

१५ बैसाख, काठमाडौं । नेविसंघका पुर्ब महामन्त्री एबम् नेपाली काँग्रेसका युवा नेता भर्खरै बिबाह सम्पन्न गरेका छन् । उनले आफ्नो बिबाहमा लाग्ने खर्चबाट कटाएकार दुई लाख रकम कोरोना नियन्त्रणका लागि सहयोग गरेका छन् ।

आज स्वास्थ्य मन्त्री भानुभक्त ढकालमार्फत काफ्ले र उनकी धर्मपत्नीले संयुक्त रुपमा हस्तान्तरण गरेको नेबिसंघका नेता सुशिल भट्टले सुर्यखबरलाई जानकारी दिए ।