पु.समाचार

झापामा ५० बर्षिया पुरुषमा देखियो कोरोना संक्रमण, पुग्यो ५२ जना

१४ बैसाख, काठमाडौं । एकजना ५० बर्षिया पुरुषमा कोारेना सक्रमण देखिएपछि नेपालमा कोरोना सँक्रमीतको सख्या ५२ पुगेको छ । कोारनो संक्रमीतको संख्या दिनानुदिन बढेको छ ।

यससंगसँगै झापा जिल्ला पनि उदयपुर जस्तै कोरोना संक्रमणको संकटग्रस्त जिल्ला हुन्छ कि भन्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताले एकजनामा कोरोना थपीएको पुष्टी गरेका छन् ।