पु.समाचार

बिरजंगमा भेटिए दुई कोारेना संक्रमीत, नेपालमा पुग्यो ५१ जना

१४ बैसाख, काठमाडौं । आज बिरगंजमा दुईजना कोरोना स्रक्रमीत थपिएका छन् ।

यससंगसँगै कोरोना सक्रमीतको संख्या नेपालमा ५१ जना पुगेको छ । स्वाथ्य मन्त्रालयले ४९ बाट ५१ पगुेको जनाएको छ ।