पु.समाचार

झापाका ६२ बर्षिया एकजनामा कोरोना पुष्टी, पुग्यो ४९ जना

१३ बैसाख, काठमाडौं । झापामा एकजना कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकजना ६२ बर्षियामा कोारेना भेटिएको हो ।

 

सुनसरीको  धरानस्थीत बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाव परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससंगसँगै कोरोना पुष्टी हुनेको संख्या ४९ पुगेको छ ।