आर्थिक

१५ गतेदेखी लागू हुनेगरी ज्योती बिकास बैंकको कामु सिईओमा कंडेल

१३ बैसाख, काठमाडौं । ज्योति विकास बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले विकास बैंकका नायव महाप्रवन्धक  पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।

प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि मिति २०७७ बैशाख १५ गते देखि समाप्त हुनेछ भन्दै अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि कँडेललाई कायममुकायम तोकोको जनाएको छ ।