पु.समाचार

उदयपुर/जनकपुरमा गरी थपीए दुईजना कोरोना संक्रमीत, पुग्यो ४७ जना

११ बैसाख, काठमाडौ । आज स्वास्थ्य मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण थपिएको पुष्टी गरेको छ । उदयपुरकी ५५ बर्षिय एक महिला र जनकपुरका एकजना १४ बर्षिय किशोरमा कोरोना देखिएको छ ।
उदयपुरमा संक्रमीत बिराटनगरस्थीत कोरोना अस्पतालमा उपचार गरिरहेका छन् । उदयपुर कोरोना संक्रमणको केन्द्र्र जस्तै भईरहेको छ भने जनकपुरमा एक युवाभेटिएका छन् । आज दुईजना थपिएपछि नेपालमा कोरोना संक्रमीतको संख्या ४७ जना भएको छ । लकडाउन एक महिना कटेपछि १५ गतेसम्म लम्ब्याईएको भएपनि यस्ता संक्रमणका घटना बढ्नाले अझै थपीने संकेत देखिएको छ ।